धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । शंखमुल बस्दै आएका उनी मदन भण्डारी कलेज अगाडिको धोबीखोलामा बिहीबार बिहान ६:५० बजे मृत भेटिएका हुन्…