Redirecting...

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै (तस्वीरसहित) - ujyaaloonline.com

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै (तस्वीरसहित) - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ । अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेद्वार शंकर पोखरेलले मत खसालिसक्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा बिहान साढे ९ बजेदेखि मतदान शुरू भएको हो । मतदान विद्युतीय भोटिङ मेसिनमार्फत् भइरहेको छ । हेर्नुस् तस्वीरहरु :