Redirecting...

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन - aarthiknews.com

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन - aarthiknews.com
Source: aaab

पोखरा । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (एफआइएनवाइइ) को गण्डकी प्रदेश समिति गठन तथा उद्घाटन कार्यक्रम शनिबार पोखराको लेकसाइडस्थित बार पीपल रिसोर्टमा सम्पन्न भएको छ ।  ‘परिवर्तनका निर्माताहरूलाई जोड्दै, प्रगतिको खेती गर्दै एफआइएनवाइइ गण्डकी अगाडि बढ्छ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा एफआइएनवाइइले गण्डकी प्रदेशमा औपचारिक रुपमा आफ्नो उपस्थिति जनाउ…