Redirecting...

शर्मिला तिमल्सिनाको ‘रहर जिन्दगीको’ गजल सङ्ग्रह विमोचन - www.prasashan.com

शर्मिला तिमल्सिनाको ‘रहर जिन्दगीको’ गजल सङ्ग्रह विमोचन - www.prasashan.com
Source: pras

काठमाडौँ । कवयित्री शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ शीर्षक गजल सङ्ग्रह शनिबार विमोचन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटी नजिकको शिव पाञ्चायन मन्दिर परिसरमा अभिनव साहित्य समाजको २८६औँ शृङ्खलाका अवसरमा उक्त गजल सङ्ग्रह सार्वजनिक गरिएको हो। सोही अवसरमा यस वर्षको बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार इलामका गङ्गाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलो’लाई प्रदान गरिएको छ। […]