Redirecting...

रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका - www.lokpath.com

रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका - www.lokpath.com
Source: LKPT

काठमाडौं । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । गोसाईंकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरूमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने २३ वर्षीय रवि श्रेष्ठ, […]