केन्द्रले तोकेको उम्मेदवारमा असुन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा - www.sidhakura.com
Source: dhku
राजीनामा पत्रमा उल्लेख गरिएको छ, ‘भदौ २३ र २४ गते सम्पन्न जेनजी जनआन्दोलनपछि मुलुकले नयाँ राजनीतिक मोड लिएको र त्यसको मर्मअनुसार तेह्रथुमबाट युवा, सक्षम र अब्बल उम्मेदवारका रूपमा अवेर तेह्रथुमु का संयोजक सुरेन्द्र कार्कीलाई साझा उम्मेदवार बनाउने व्यापक राजनीतिक सहमति भएको थियो। सो सहमतिअनुसार घण्टी चुनाव चिह्न लिएर आगामी निर्वाचनमा अघि बढ्ने निर्णय गरिएको र पार्टीको नियमित प्रक्रिया अनुसार प्रदेश र केन्द्रमा आवश्यक औपचारिकता पूरा गरियो।