‘विपद् पूर्वतयारी, पूर्वसूचना र दिगो पर्वतीय विकासमा नेपाल-चीनको संयुक्त प्रयास आवश्यक’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुदृढ गर्दै दुवै देशले विपद् पूर्वतयारी, पूर्व सूचना प्रणाली र दिगो पर्वतीय विकासमा संयुक्त प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालय क्षेत्र र पारिस्थितिक प्रणालीको संरक्षणका लागि चीनसँग […]