प्रधान सेनापति सिग्देलद्वारा उपरथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान - www.prasashan.com
Source: pras
काठमाडौँ। नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका लिलाबहादुर क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । २२ मंसिरको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यसैगरी सहायक रथी, महासेनानी बढुवा भएका अधिकृतलाई पनि […]