हिउँदमै भोटेकोशी–सुनकोशीमा र्याफ्टिङ गर्नेको भीड - ekantipur.com
Source: kant
साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ।