जेनजी आन्दोलनमा कारागारबाट फरार विदेशी कैदी पक्राउ - barnanmedia.com
Source: bnmm
काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएकी एक विदेशी कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । कपुतुला लागुऔषध सम्बन्धी मुद्दामा कारागार चलान भएकी थिइन् । फरार भएकी उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरील…