नेप्सेमा सामान्य करेक्सन : ४ कम्पनीमा सर्किट, कारोबार रकममा गिरावट - www.ukeraa.com
Source: uker
काठमाडौं : साताको दोस्रो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेको छ। सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६ सय ४५.२४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ। आइतबार ७ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल ३२५ स्टकको ४ अर्ब ७१ करोड ६३ ला…