Redirecting...

एनपिएल फाइनलस् रोहितले लिए ‘ह्याट्रिक’ विकेट, सुदूरको ब्याटिङ ध्वस्त - www.drishtinews.com

एनपिएल फाइनलस् रोहितले लिए ‘ह्याट्रिक’ विकेट, सुदूरको ब्याटिङ ध्वस्त - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनको जादुयी बलिङसँगै टस जितेर ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्स दबाबमा परेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ११ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे। रोहितले ११ औँ […]