जेनजी आन्दोलनमा भागेका २२ मुद्दाका आरोपी फेरि १६ लाख चोरीमा पक्राउ - www.drishtinews.com
Source: dist
काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका २२ मुद्दा लागेका युवक फेरि १६ लाख रुपैयाँ चोरीको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौसलाको टोलीले शुक्रवार चोरीको आरोपमा दीपक गजुरेललाई पक्राउ गरेको हो । प्रहरीले उनलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको हो । केही दिनअघि सिनामंगलस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाबाट करीब […]