मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेकोमा राष्ट्रपति पौडेलले आज भण्डारीलाई पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम मधेस प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी […]