Redirecting...

किरात समुदायले उँधौली पर्व मनाउँदै, देशभर बिदा - ukaalo.com

किरात समुदायले उँधौली पर्व मनाउँदै, देशभर बिदा - ukaalo.com
Source: uklo

काठमाडौँ– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उँधौली पर्व मनाउँदै छन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धूमधामसँग मनाउँदै छन्। लिम्बूहरूले चासोक तङ्नाम पर्व ती