प्रचण्डको आह्वानमा कांग्रेस–एमालेबाहेक दलका नेताहरूको सिंहदरबारमा भेला - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरू सिंहदरबारमा भेला भएका छन् । निर्वाचन आयोगले मागेको सुझावका विषयमा छलफल गर्दा प्रचण्डले प्रमुख सत्तारुढ दलबाहेक अन्य दलहरूलाई बोलाएर छलफल गरेका छन् । निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन […]