के हो गर्भावस्थामा ज्यान जोखिममा पार्ने पल्मोनरी इम्बोलिज्म ? - swasthyakhabar.com
Source: swkh
रगतको नसामा ठुलो रगतको डल्लाले थुनिएको अवस्थामा ३० देखि ६० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ। त्यसैले तुरुन्तै रोगको पहिचान र सीसीयुमा बिरामीको उपचार नै ज्यान जोगाउने मुख्य उपाय हुन्।