१४ वर्षमा पनि बनेन कमला नदीमा पुल - nepalkhabar.com
Source: nkkb
सिरहा र धनुषाा जिल्लालाई जोड्न कमला नदीमा २०६८ सालमा निर्माण सुरू भएको पक्की पुल अझै अधुरो छ। तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिराहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन्। अहिले उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ। सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपार...