Redirecting...

कैदी आममाफीका लागि कतार सरकारप्रति नेपालद्वारा कृतज्ञता - nepalbahas.com

कैदी आममाफीका लागि कतार सरकारप्रति नेपालद्वारा कृतज्ञता - nepalbahas.com
Source: nepb

१८ पुस, काठमाडौं । कतार सरकारले त्यहाँ कैद १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ । मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विप…