‘भोट बैंक’ नबन्ने भन्दै चुनाव बहिष्कारको चेतावनी - ekantipur.com
Source: kant
प्रत्येक चुनावमा उम्मेदवारसामु दुःख पीडा बिसाए पनि सुनुवाइ हुन छाडेपछि गाउँका मतदाता निराश छन् । जसले गर्दा चुनावी रौनकले उनीहरूलाई छोएको छैन ।