तेक्वान्दोमा नेपालकी रेणुलाई कास्य पदक - www.drishtinews.com
Source: dist
दुबई । दुबईमा भइरहेको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले आज कास्य पदक जितेकी छन् । पहिलो खेलमा रेणुले बङ्गलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दैै सेमिफाइनल पुगेको उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए। रेणुले पहिलो राउन्डमा १५–३ र दोस्रोमा १२–० अङ्क बटुलिन् । सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् । रेणु पहिलो […]