भारतीय २ सय दरका नोट प्रतिव्यक्ति २५ हजारसम्म नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। सरकारले भारतीय २ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ। सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएकाे भारतीय २ सय दरका नोट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेकाे हाे। गत मंसिर २९ गते […] The post भारतीय २ सय दरका नोट प्रतिव्यक्ति २५ हजारसम्म नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने appeared first on Imagekhabar - Online News Portal of Nepal.