खानी खोला हाइड्रोपावरको हकप्रद भदौ ३ गतेदेखि - aarthiknews.com
Source: aaab
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ बराबरको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ। उक्त हकप्रद शेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ हुनेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत असार २७ गते ब…