कांग्रेसका १०६ नयाँ अनुहार चुनावी मैदानमा - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यस पटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ। बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै उनले अधिकांश स्थानमा उम्मेदव…