रास्वपाको ‘अर्जुनदृष्टि’ : आगामी चुनावमा स्पष्ट बहुमत, वैकल्पिक शक्तिसँग एकता–मोर्चाबन्दी - www.samayapost.com
Source: smyp
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी संघीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यलाई ‘अर्जुनदृष्टि’ बनाएको छ। वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकता, सहकार्य वा मोर्चाबन्दी गरेर पुराना दलहरूलाई विस्थापित गर्ने रणनीति पार्टीले अख्तियार गरेको हो। शुक्रबारदेखि चितवनमा सुरु भएको केन्द्रीय समिति र प्रदेश समितिको संयुक्त विस्तारित बैठकमा कार्यवाहक सभापति डा. डी.पी. अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो नीति […]