मकवानपुरमा ६ सय ५३ महिला निर्वाचन प्रहरी छनोट - ekantipur.com
Source: kant
मकवानपुरमा दोस्रो पटक म्याद थप गरेपछि मात्रै निर्वाचन प्रहरीका लागि आवश्यक संख्या पुगेको छ । मकवानपुरका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि दोस्रो पटक आवेदनका लागि म्याद थपिएको हो ।