एकैपटक दुई दलसँग एकताको तयारीमा माओवादी, के होला महाधिवेशन? - nepalkhabar.com
Source: nkkb
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन्। यही असोज महिनाभित्र एकता गर्ने उनीहरूको प्रयास छ। ढिलोमा कात्तिकको दोस्रो हप्ताभित्र एकता भइसक्ने नेताहरू बताउँछन्। माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र कम्तीमा दुईदलबीच एकता गर्नेबारे निचोडमा पुगिने बताए।...