चुरेमा जलसञ्चय गर्न सके मधेशमा यस्तो समस्या आउँदैन : पूर्व प्रधानमन्त्री नेपाल - gorkhapatraonline.com
Source: gork
जनार्जन खत्रीसर्लाही, साउन १७ गते । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेशलाई बचाउन चुरेमा जलसञ्चय र भण्डारण गर्नुपर्ने बताउनुभएको छ।...