साउदी जेलमा रहेका ६२ जना नेपाली रिहा - www.drishtinews.com
Source: dist
काठमाडौं । साउदी अरेबियाले विभिन्न मुद्दामा थुनामा रहेका ६२ जना नेपालीलाई रिहा गरेको छ । ईद र इस्लामिक वर्ष १४४६ हिजरीको अवसर पारेर साउदी सरकारले ६२ जना नेपालीलाई रिहा गरेको हो । उनीहरु आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्कने छन् । उनीहरुको रिहापछि मंगलबार परराष्ट्र मन्त्रालयले साउदी सरकारको प्रशंसा गर्दै नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण […]