११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने - biznessnews.com
Source: busi
महोत्तरी- भारतको विहार राज्यमा आगामी मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको