राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले दिए पदबाट राजीनामा - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापापुत्र सुनिलले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न राजीनामा दिएको स्रोतको दाबी छ । थापा २०७९ को निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सुनिल त्यसपछि राष्ट्रपति पौडेलको […]