साफ महिला क्लब च्याम्पियनसिप आजदेखि सुरु, नेपालबाट एपीएफ क्लब खेल्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी […]