Redirecting...

आगामी उपनिर्वाचनदेखि नै विदेशबाट मतदानको व्यवस्था गर्न रास्वपाको माग - www.drishtinews.com

आगामी उपनिर्वाचनदेखि नै विदेशबाट मतदानको व्यवस्था गर्न रास्वपाको माग - www.drishtinews.com
Source: dist

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ । शनिबार निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले यस्तो माग गरेका हुन् । उनले आगामी कातिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदानको व्यवस्था निर्वाचन आयोगलाई […]