Redirecting...

जेनजी आन्दोलनमा घुसपैठ : विध्वंसबाट कसरी बच्यो प्रहरी प्रधान कार्यालय, यस्तो छ कथा ? - nepalbahas.com

जेनजी आन्दोलनमा घुसपैठ : विध्वंसबाट कसरी बच्यो प्रहरी प्रधान कार्यालय, यस्तो छ कथा ? - nepalbahas.com
Source: nepb

२९ भदौ काठमाडौं । २३ गते जेनजी पुस्ताको आन्दोलनमा सरकारी दमनबाट १९ जनाको मृत्यु भएको खबर आएपछि भोलिपल्ट २४ गते भएको आन्दोलनको तोडफोड र आगजनीबाट सबै क्षेत्र र निकायहरू ध्वस्त भएपनि नेपाल प्रहरीको मुख्यालय कसरी बच्यो भन्ने चासो यतिबेला सबैतिर छ । प्रहरीको मुख्यालयबाहेक अन्य धेरै जसो उपत्यका मातहतका प्रहरी कार्यालयहरू ध्वस्त भएका छन । संघीय राजधानीको मुख्य प्रशासनिक कार्याल…