Redirecting...

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक - www.lokpath.com

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त […]