निजामती सेवा विधेयक : प्रतिवेदन कार्यान्वयनबारे सभामुखको परामर्श - gorkhapatraonline.com
Source: gork
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २७ गते । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन समितिको सिफारिस कार्यान्वयनबारे सभामुख देवराज घिमिरेले राजनीतिक र प्रशासनिक...