Redirecting...

राप्ती नदीको सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै - www.drishtinews.com

राप्ती नदीको सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै - www.drishtinews.com
Source: dist

बाँके । नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ । करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । राप्ती नदीमा […]