इलामका १३ हाइड्रोपावर बाढीबाट प्रभावित, १०५ मेगावाट बिजुली उत्पादन ठप्प [सूचीसहित] - www.lokpath.com
Source: LKPT
काठमाडौं । अविरल वर्षाका कारण इलाममा सञ्चालित जलविद्युत आयोजनामा उत्पादन पूर्ण रूपमा बन्द भएको छ । इप्पानको प्रारम्भिक विवरण अनुसार हाल सञ्चालनमा रहेका १०५.४ मेगावाट क्षमताका १३ वटा आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको हो । साथै निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका पाँच आयोजना बाढी र पहिरोको प्रभावमा परेका छन् । त्यस्तै इलाम, पाँचथर, दोलखा र […]