‘शान्ति सुरक्षासहित राजस्व सङ्कलनमा उल्लेखनीय सफलता’ - www.makalukhabar.com
Source: mkkb
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८१/८२ मा नौ हजार चार सय ६१ वटा मुद्दा दर्ता भई छ हजार एक सय ६९ वटा फर्छौट भएको जनाएको छ । यसैगरी यही २०८२ वैशाखदेखि साउन १५ गतेसम्म दुई हजार तीन सय वटा मुद्दा दर्ता भई सात सय ७८ वटा फछ्यौट भएको छ । […]