घोषित मितिमै चुनाव हुन्छ: प्रधानमन्त्री - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा लागिरहेको बताएकी छन् । बिहीबार आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आउँदा २१ फागुनमा आमनिर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु पर्ने हाम्रो दायित्व छ । तसर्थ, […]