Redirecting...

महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसीबिच सीमापार बैकिङ सेवाका लागि समझदारी - www.lokpath.com

महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसीबिच सीमापार बैकिङ सेवाका लागि समझदारी - www.lokpath.com
Source: LKPT

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको अग्रणी बैंक एचडीएफसी (HDFC) बैंकबिच सीमापार वित्तीय सेवा प्रवर्द्धनका लागि समझदारी भएको छ । यस समझदारीअनुसार अब भारतबाट नेपालमा सजिलै भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा आएको छ । उक्त समझदारीअनुसार महालक्ष्मी विकास बैंकले भारतबाट नेपालमा रकम भुक्तानी गर्ने सुविधा ग्राहकहरूलाई उपलब्ध गराउने व्यवस्था गरेको छ । यो […]