लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमाले गठबन्धन उम्मेदवार निर्वाचित - ekantipur.com
Source: kant
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।