Redirecting...

लाफा दाइको २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल - farakdhar.com

लाफा दाइको २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल - farakdhar.com
Source: FRDH

रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइले आर्ट (चित्रकला) व्यवसाय सुरु गरेको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित भएका छन् । उनको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उनी आफ्नो वास्तविक नाम (भोजबहादुर)ले भन्दा पनि लाफा दाइ भनेर चिनिने गरेका छन् । लाफा भनेको मगर भाषामा साथी हो ।  स्नातकसम्मको अध्ययन पूरा गरेर जिल्ला फकिएका भोजबहादुरले विसं २०५४ मा दिक्तेल बजारमा आर्ट व्यवसाय सुरु गरेका थियो । आधिकारिक रुपमा ‘लाफा आर्ट&rs...