मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महसुस गरेको छु -जगदीश खरेल - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २३ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् । आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खरेलले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महसुस गरेको बताएका हुन् । उनले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै …