गन्तव्यको स्वर्ग बन्दै लुम्बिनी - annapurnapost.com
Source: anna
बुटवल : लुम्बिनी प्रदेशका विभिन्न पालिकाले गाउँमै घुम्नलायक पर्यटकीय गन्तव्यको विकास गरेका छन्। प्राकृतिक सम्पदालाई सिंगारेर चिटिक्क बनाएका छन्। थोरै लगानी गर्दा पनि ती गन्तव्यहरूले पर्यटकको मन तानेका छन्। युद्ध संग्रहालयदेखि, शान्तिपार्क र साहसिक जिपलाइनदेखि ढुंगेबगैजा बनाएर पालिकाहरूले पर्यटक लोभ्याएका छन्। लुम्बिनीका १२ वटै जिल्लाका थरीथरीका पर्यटकीय स्थल पर्यट…