निर्वाचनपछिको कार्यदिशा - gorkhapatraonline.com
Source: gork
राजनीति नै राज्यको मूल नीति हो । मूल नीतिको आधारमा अन्य नीतिको आधार तय हुन्छ । नीति तय गर्ने सर्वोच्च संस्था संसद् हो । निर्वाचनबाट नीति निर्माण तहमा आफ्नो जनप्रतिनिधि पठाउने लोकता...