एमाले महाधिवेशन : महासचिवमा यी चार जनाले गर्दैछन् प्रतिस्पर्धा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा (एमाले)को ११ औँं महाधिवेशनमा अध्यक्ष केपी ओली समूह र ईश्वर पोखरेल समूहबाट चार जनाले महासचिव पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच अध्यक्षमा प्रतिस्पर्धा हुने निश्चित भएसँगै उनीहरू महासचिव पदमा दाबी गरेका हुन् । पोखरेललाई सघाइरहेका र गत महाधिवेशनमा महासचिवमा पराजित उपाध्यक्ष सुरेन्द्र पाण्डे यस पटक फेरि […]