Redirecting...

अपडेटः एमाले उपमहासचिवमा लेखराज भट्टसँग योगेश भट्टराईले घटाए मतान्तर, अन्यको कति ? - kendrabindu.com

अपडेटः एमाले उपमहासचिवमा लेखराज भट्टसँग योगेश भट्टराईले घटाए मतान्तर, अन्यको कति ? - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमाले उपमहासचिवमा लेखराज भट्टले पछिल्लो मतपरिणामअनुसार ७३४ मत पाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार योगेश भट्टराईले दोस्रोमा ७०९ मतका साथ पछ्याइरहेका छन् । उपमहासचिवमा ३ जनाको कोटा छ । उपमहासचिवआनन्द प्रसाद पोख्रेल : ३३४योगेस भट्टराइ : ७०९रघुविर महासेठ : ६८९राजेन्द्र प्रसाद गौतम : १४०लेखराज भट्ट : ७३४विष्णु प्रसाद रिमाल : ५४०वैजनाथ चौधरी : २७१