कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै - www.sidhakura.com
Source: dhku
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।