बालेनलाई दुर्गा प्रसाईंले भने – सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिनुस् - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन चुनौती दिएका छन् । आइतबार काठमाण्डुको मनोहरास्थित सुकुम्बासी बस्तीमा पुगेर उनले मेयर शाहलाई सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिन आग्रह गरेका हुन् । उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ […]